स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

ट्रेन्डिङ समाचार

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘पाठ्यक्रम तथा यसको प्रभावकारी कार्यान्वयन सम्बन्धी अनुभव आदानप्रदान कार्यशाला’ सम्पन्न गरेको छ। पाठ्यक्रम प्रारूप परिवर्तन कार्यलाई तीव्रता दिएको केन्द्रले आज विज्ञ एवं सरोकारवालासँग छलफल गरेको हो। कार्यशालामा राष्ट्रिय पाठ्यक्रम प्रारूप ९एनसी० पुनरावलोकन कार्यदलका सदस्य, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा समीक्षा कार्यालय, पाठ्यक्रम विकास केन्द्रका

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »
Suvendu Adhikari Speech on BJP member Murder

हत्याका दोषीलाई पातालबाट पनि खोजेर कानुनी कारबाही गरिन्छ : शुभेन्दु अधिकारी

पश्चिम बंगाल विधानसभाका प्रतिपक्ष नेता शुभेन्दु अधिकारीले भाजपा कार्यकर्ता प्रशान्त देको हत्यामा संलग्न सबै दोषीलाई जहाँ लुकेर बसे पनि खोजी गरी कानुनी कठघरामा ल्याइने चेतावनी दिएका छन्। उनले आवश्यकता परे “पातालबाट पनि खोजेर निकाल्ने” भन्दै दोषीलाई उदाहरणीय सजाय दिलाइने प्रतिबद्धता व्यक्त गरे।शनिबार बागनानमा मारिएका भाजपा कार्यकर्ता प्रशान्त देको निवास पुगेर शोकाकुल परिवारसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले घटनाको सुरुदेखि

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्ती समारोहमा मंगन जिल्ला चम्कियो; अन्तर-निर्वाचन क्षेत्र रामायण पथ/पाठ प्रतियोगिताको लाचेन मंगन निर्वाचन क्षेत्र विजेता घोषित भयो। मंगन जिल्ला अन्तर्गत रहेको लाचेन मंगन निर्वाचन क्षेत्रका सहभागी विद्यार्थीहरूले जारी २१२ औं राष्ट्रिय स्तरको भानु जयन्ती समारोह २०२६ को अवसरमा सोरेङमा आयोजित अन्तर-निर्वाचन क्षेत्र रामायण पथ प्रतियोगिता जितेर जिल्लाको नाम रोशन गरेका छन्। यो कार्यक्रम “भाषा साहित्य

Read More »