
सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन
पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गदर्शन र सक्रिय नेतृत्वमा, सिक्किम क्रान्तिकारी मोर्चा (SKM) पार्टीको वार्ड स्तर समिति गठन कार्यक्रम आज सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा सफलतापूर्वक सम्पन्न भयो। चलिरहेको









