
आधा सफल-आधा विफल सर्वदलीय बैठक-गोर्खाल्याण्डको विधेयक संसदमा
गोर्खाल्याण्डको विधेयक संसदमा पेश गराउने मूल उद्देश्य अलग राज्य गोर्खाल्याण्डको मागलाई मूलरूपले केन्द्र गरेर आयोजना गरिएको प्रथम सर्वदलीय बैठक आधा सफल अनि आधा विफल भयो। किनभने, यस बैठकमा नयाँ पार्टी







