
विधानयक संजीत खरेलद्वारा सदस्यता अभियानको उद्घाटन
सिक्किमका माननीय मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (गोले) को मार्गदर्शन र व्यवहारिक नेतृत्वमा १३औं नामथाङ रातेपानी निर्वाचन क्षेत्रको प्राथमिक सदस्यता अभियानको औपचारिक उद्घाटन क्षेत्रीय विधानयक संजीत