फोसेप-द्वारा बिरुवा रोपण अनि बिरुवाहरुलाई मलजल लगाइयो

दार्जीलिङ,16 जुलाई (निस): यस वर्ष-2025 को विरुवा रोप्ने कार्यक्रम फोसेप संस्थाले मंगलबारको दिन समापन गर्‍यो। गत 5 जूनदेखि विभित्र स्थानहरूमा स्थानिय मानिसहरूलाई लिएर बिरुवा रोप्ने कार्यक्रम  गत वर्षहरूमा रोपिएका पौधाहरूलाई…

Continue Readingफोसेप-द्वारा बिरुवा रोपण अनि बिरुवाहरुलाई मलजल लगाइयो

महानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा‌ धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राति र 26 जून बिहान गएको पैह्रोले सिविटारदेखि महानदी र खरसाङ जानलाई धेरै असुविधा भईरहेको छ भने खरसाङ र महानदीदेखि सिविटार चियाबारीको विभिन्न गाउँहरुमा जानलाई निक्कै असुविधा भईरहेको छ।‌ अहिले यो पैह्रो क्षेत्रको रोड भएर गाडी कुदाउन निक्कै खतरा उत्पन्न भएको छ। केही दिन अघि यही पैह्रो भएर पिक अप भ्यान दुर्घटनाग्रस्त भएको थियो भने हालमा लगातार रुपमा परिरहेको पानी झरीले गर्दा कुनै समय रोडको अरु भाग पनि पैह्रोले तान्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ।

(more…)

Continue Readingमहानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

1 लाख बालवृक्ष रोप्ने योजना संगै माउन्ट हर्मनमा जिल्ला स्तरीय वनमहोत्सव पलन गरिने

दार्जीलिङ,14 जुलाई(निसं):जनता र मुख्यतया विद्यार्थीहरूमा हरियाली, वृक्षारोपण र संरक्षणको बारेमा जागरूकता जगाउनु उदेश्य राख्दै आगामी 16 जुलाईको दिन  दार्जीलिङको एक गरिमामय प्रतिष्टित स्कुल माउन्ट हर्मन स्कूलमा जिल्ला स्तरीय वनमहोत्सव-2025 कार्यक्रम …

Continue Reading1 लाख बालवृक्ष रोप्ने योजना संगै माउन्ट हर्मनमा जिल्ला स्तरीय वनमहोत्सव पलन गरिने