गोक-तकवियामा पाँच दिने अचार, जाम र जेली बनाउने प्रशिक्षण
गोक-तकविया को-अपरेटिभ ब्याङ्कमा, उक्त ब्याङ्कका म्यानेजर रामकुमार राईको मार्ग-निर्देशनमा पाँचदिवसीय अचार, जाम र जेली बनाउने प्रशिक्षण शिविरको आयोजन गरिएको थियो। गत ८ सेप्टेम्बरदेखि थालिएको उक्त शिविरको समापन शुक्रबार भएको थियो।…