Five day pickle
Five day pickle

गोक-तकवियामा पाँच दिने अचार, जाम र जेली बनाउने प्रशिक्षण

Share this news

गोक-तकविया को-अपरेटिभ ब्याङ्कमा, उक्त ब्याङ्कका म्यानेजर रामकुमार राईको मार्ग-निर्देशनमा पाँचदिवसीय अचार, जाम र जेली बनाउने प्रशिक्षण शिविरको आयोजन गरिएको थियो। गत ८ सेप्टेम्बरदेखि थालिएको उक्त शिविरको समापन शुक्रबार भएको थियो। उक्त शिविरमा क्षेत्रका ६ वटा स्वनिर्भर समूहहरूको सहभागिता रहेको थियो भने प्रशिक्षकको रुपमा सिलगढीबाट समीर जाना आएका थिए। उनको प्रशिक्षणबाट स्वनिर्भर समूहका प्रशिक्षणार्थीहरूले धेरै फाइदा भएको बताए। ब्याङ्क म्यानेजर राईले, क्षेत्रका स्वनिर्भर समूहका सदस्यहरूले प्रशिक्षणबाट पाएको ज्ञानबाट सामग्रीहरू बनाएर बिक्री गर्दा पौराखीहरूको परिवारहरूको आर्थिक अवस्था सुध्रिएर जाने बताउँदै भविष्यमा अन्य प्रशिक्षणको पनि व्यवस्था मिलाउने बताए। यो समापनको क्रममा म्यानेजर राई अनि प्रशिक्षक जानाप्रति प्रशिक्षणार्थीहरूको पक्षबाट आभार व्यक्त गरिएको सीता गुरूङले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ