एडवर्डसद्वारा गेल चियाबारीमा सडकको उद्घाटन
इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवर्डसले आरआर–ब्लक अन्तर्गत (तकदाह–टिस्टा भ्याल्ली, 9न० गेल चियाबारीमा आइतबार नव निर्माण सडकको उद्घाटन गरे। यो परियोजना उनको सहयोग र स्थानीय वासिन्दाहरूको समर्पित श्रमदानद्वारा सम्भव…