अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन
अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन गर्दै रङबुल उच्चतर माध्यमिक विद्यालयमा दार्जीलिङ जिल्ला सेन्ट्रल को-ओपरेटिभ बैंक अनि को-ओपरेटिभ डिपार्टमेन्टकाे पक्षबाट एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। प्रधान अध्यापक हरिश कमल लिम्बूको अध्यक्षतमा आयोजित…