सोनादा पुलिसद्वारा ड्रग्ससितै एकजना पक्राउ

सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरेको छ। उक्त पोष्टका प्रभारी योगेस ठकुरीको अगुवाइमा 27 पुरिया ब्राउन सुगरसितै एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका उक्त व्यक्तिलाई दार्जीलिङ कोर्ट पठाइएको…

Continue Readingसोनादा पुलिसद्वारा ड्रग्ससितै एकजना पक्राउ

गुरूङ बुद्धिज्म परिषद सम्मेलन 25 र 26 सेप्टेम्बरमा

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आगामी 25 र 26 सेप्टेम्बरमा आयोजन गरिएको छ। उक्त सम्मेलन छिमेकी राष्ट्र नेपालको राजधानी काठमान्डौमा आयोजन गरिएको छ। सम्मेलनमा सहभागी बन्न चाहानेहरूले आफ्नो…

Continue Readingगुरूङ बुद्धिज्म परिषद सम्मेलन 25 र 26 सेप्टेम्बरमा

मलाबाँसे ठेकेदार संगठनले फिर्ता लियो बन्द

मिरिकको घैयाबारी मलाबाँसे ठेकेदार संगठनले पीडब्ल्युडी अन्तर्गतका कामहरूमा स्थानीय ठेकेदार र कामदारलाई प्राथमिकता दिनुपर्ने मागमा 12 अगस्त, मंगलबारको दिन गाडीधुरा–मिरिक सिमाना सडकमा डाकेको बन्द स्थगित गरेको छ। संगठनका पदाधिकारीहरू अनि…

Continue Readingमलाबाँसे ठेकेदार संगठनले फिर्ता लियो बन्द