बंगालद्वारा सरसफाइसम्बन्धी नयाँ नियम लागू, सार्वजनिक ठाउँमा फोहोर गरे जरिवाना तिर्नुपर्ने घोषणा
पश्चिम बंगालमा आगामी सेप्टेम्बर १ देखि जथाभाभी थुक्ने, सार्वजनिक स्थलमा पिसाब फेर्ने र फोहोर फाल्ने कार्य गरेमा जरिवाना लगाइने भएको छ। यसका साथै सरसफाइ र सार्वजनिक सेवाहरूमा सुधार ल्याउन राज्यव्यापी…
