सांसद राजु विष्टले प्रशान्त तामाङलाई चढाए हार्दिक श्रद्धाञ्जली
भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता अनि दार्जीलिङ लोकसभाका सांसद राजु विष्टले दार्जीलिङ पहाड, तराई र डुवर्सका मानिसहरूसँग स्वर्गीय प्रशान्त तामाङलाई अन्तिम बिदाइ दिन सामेल भएको र बागडोग्रा विमानस्थलबाट अन्त्येष्टि यात्रामा…
