ल बोर्डद्वारा इस्लामिक उत्तराधिकार ऐनलाई चुनौती याचिकाको विरोध
एआइएमपीएलबीले मुस्लिम महिलाहरू विरुद्धको भेदभावको दाबी निराधार भएको बताएको छ। अल इन्डिया मुस्लिम पर्सनल ल बोर्ड (एआईएमपीएलबी) ले इस्लामिक उत्तराधिकार कानून खारेज गर्न सर्वोच्च अदालतमा दायर गरिएको याचिकाको विरोध गरेको…
