हिउँचितुवा संरक्षणका लागि लद्दाखको ठूलो पहल, विशेष संरक्षण निकाय गठन
भारतको केन्द्रशासित प्रदेश लद्दाख सरकारले दुर्लभ हिउँचितुवा (स्नो लेपर्ड) तथा संवेदनशील उच्च हिमाली पर्यावरणको संरक्षणका लागि विशेष संरक्षण निकाय गठन गर्ने निर्णय गरेको छ। यस कदमलाई हिमाली जैविक विविधता संरक्षणतर्फको…
