दक्षता गुरूङलाई भोट दिएर जिताउने अनुरोध

दार्जीलिङको तकभर चियाबारीकी दक्षता गुरूङ मेरो भोइस युनिभर्सको राउन्ड नौमा पुगेकी छिन्। उनले विश्वभरिका आफ्ना शुभचिन्तकहरूप्रति उनलाई भोट दिएर जिताउने अनुरोध गरेकी छिन्।

Continue Readingदक्षता गुरूङलाई भोट दिएर जिताउने अनुरोध

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेको प्रेरणा र सहयोगमा गान्तोकको मनन केन्द्रमा राष्ट्रिय नृत्य प्रतियोगिता "क्ल्यास अफ डान्सर्स"को लागि सिक्किम अडिसन भयो। कार्यक्रमको उद्घाटन माननीय अध्यक्ष टाशी छिरिङ भुटियाले गरेका थिए। पहिलो…

Continue Readingराष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

हीरा रसाइलीद्वारा डाँडा पारिको… गीत रेकर्डिङ्ग

विशिष्ट गायिका हीरा रसाइलीले डाँडा पारिको... नामक नयाँ गीतको अडियो रेकर्डिङ्ग गरेकी छिन्। पीबी प्रधानद्वारा रचित गीतमा सङ्गीत भरेका छन् सङ्गीतकार ग्याञ्जु शेर्पाले। रुपेश रसाइलीद्वारा संयोजन गरिएको गीतको मास्टरिङ्ग ध्रुब…

Continue Readingहीरा रसाइलीद्वारा डाँडा पारिको… गीत रेकर्डिङ्ग