माध्यमिक टपर आवर्तनलाई थापाले पढाउने

पढ्नेलाई सबै ठाउँ एउटै हो। त्यसको प्रमाण खरसाङ महकुमाका माध्यमिक टपर आवर्तन शर्माले दिएको जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले पढ्नुको निम्ति ठूलो विद्यालय हुनुपर्दैन भन्दै आवर्तन शर्माको अब…

Continue Readingमाध्यमिक टपर आवर्तनलाई थापाले पढाउने