लोधोमा माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालयको दर्जा

Share this news

रिम्बिक, 6 जुन(निसं): लोधोमा क्षेत्रको प्रतिष्ठावान विद्यालय लोधोमा उच्च माध्यमिक विद्यालयलाई उच्च माद्यामिक विद्यालयको दर्जा प्राप्त भएको छ। विद्यालयको तर्फबाट जारी एक विज्ञप्तिको जानकारी अनुसार, विद्यालयका संचालन समिति, प्रधान अध्यापक निरज सुब्बा, सम्पूर्ण शिक्षक  -शिक्षिकागण तथा अशिक्षण कर्मचारीवर्गको अथक प्रयास तथा क्षेत्रीय सभासद नोर्देन् शेर्पाको नेतृत्वमा नै विद्यालयलाई यो उपलब्धि प्राप्त भएको उल्लेख गरिएको छ। विद्यालय पक्षले सभासद शेर्पाको कुशल नेतृत्व, पारदर्शिता, तथा शिक्षा प्रतिको प्रतिबद्धताका कारण नै यो उपलब्धि आएको भन्दै शेर्पाप्रति आभार प्रकट गरेको छ। यसका साथै विद्यालय पक्षले विद्यालय बढोत्तरी हुनुमा सहयोग गरेका अर्का व्यक्तित्व रिम्बीक उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक विनो दकुमार राईलाई कृतज्ञता जाहेर गरेको छ।  खबरले क्षेत्रवासीले  हर्ष प्रकट गरेको छ भने अबउसो उच्च माध्यामिक विद्यालयको शिक्षा लिनको निम्ति टाडा जान नपर्ने भएकोमा ढुक्क मानेका छन्। लोधोमा क्षेत्रमा उच्च माध्यामिक विद्यालय हुन पर्ने आवश्यकतामाथि जोड दिदै विद्यालय पक्षले पहल थालेको थियो भने सभासद नोर्देन शेर्पाले पनि ठोस कदम उठाउँदै मागलाई तिब्रता दिइएको विद्यालयले विज्ञप्ति भनेको छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ