बाल विकास अरम्भ गर्ने ती सचेत र शिक्षित युवतीहरू धन्य हुन्‌ः सभासद्‌‍

खरसाङ,  (निसं)ः आज खरसाङ नगरपालिको वार्ड नम्बर 7 स्थित लोवर शेर्पा बस्तीमा सर्वोदय संध भवनमा शनिवारदेखि बालविकास कक्षा आरम्भ गरिएको छ। सर्वोदय सङ्घका शिक्षित युवतीहरूको समहूले गाउँका बाल-बालिकाहरूलाई सुमार्गमा डोऱ्याउने…

Continue Readingबाल विकास अरम्भ गर्ने ती सचेत र शिक्षित युवतीहरू धन्य हुन्‌ः सभासद्‌‍

गोर्खा जनपुस्तकालयद्वारा 34 औँ नेपाली भाषा मान्यता दिवस पालन

खरसाङ, (निसं)ः गोर्खा जनपुस्तकालयले 34 औँ नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो। पुस्तकालय भवनमा सम्पन्न यो कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ…

Continue Readingगोर्खा जनपुस्तकालयद्वारा 34 औँ नेपाली भाषा मान्यता दिवस पालन

खरसाङ महाविद्यालयको 59 औं स्थापना दिवस सम्पन्न

खरसाङ महाविद्यालयको 59 औं स्थापना दिवस समारोह साथै स्वर्ण जयन्ती समारोह शैक्षिक भवनको उद्घाटन समारोह आइतबार गरिएको थियो। महाविद्यालय सञ्चालन समितिका सभापति एवं वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासीको अध्यक्षता…

Continue Readingखरसाङ महाविद्यालयको 59 औं स्थापना दिवस सम्पन्न