सोनादा कलेजमा डा. श्यामा प्रसाद मुखर्जीबारे दुई सप्ताहव्यापी कार्यक्रम
पश्चिम बंगाल सरकारको शिक्षा निर्देशालयको निर्देशनअनुसार शिक्षाविद डा. श्यामाप्रसाद मुखर्जीको स्मरणमा गत २३ जुनदेखि आज ६ जुलाईसम्म दुई सप्ताहव्यापी कार्यक्रमको आज समापन गरियो। उक्त दुई सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कलेजका विद्यार्थी एवम्…
