डा. महेशको पठनका केही पक्ष-को लोकार्पण
दार्जीलिङ, 8 जुलाई(निसं): सोमबार एक कार्यक्रमको साथमा घुम-जोरबंगलो महाविद्यालयका प्राध्यापक डा. महेश दाहालद्वारा लिखित पठनका केही पक्ष- कृतिको विधिवत लोकार्पण गरियो। घुम जोरबंगलो महाविद्यालयको प्रेक्षागृहमा प्रा. चन्दन थापाको अध्यक्षतामा सम्पन्न…