डा. रेभ. फा. म्याथुको जन्मोत्सव र पूर्व विद्यार्थीहरू सम्मानित
डन बस्को हाई स्कूल मिरिकमा एक भव्य कार्यक्रमबीच डा.रेभरेन्ड फा. म्याथु पुलिङगाथहिल एसडीबीको जन्मोत्सवसँगै विद्यालयमा अध्यानरत पूर्व विद्यार्थीहरू जसले नीट अनि जीईई विधाको परीक्षा उतीर्ण सफल भएकाहरूलाई सम्मान जनाइयो।शिक्षक मृणाल…