गान्तोक नगर निगमको लागि समन्वय बैठक सम्पन्न

गान्तोक नगर निगमको लागि बिहीबार राज्य पञ्चायत स्रोत केन्द्रको सम्मेलन हलमा एक समन्वय बैठक आयोजना गरियो जसमा निगमको वर्तमान अवस्था र कार्यप्रणालीका साथै सम्बोधन गर्नुपर्ने महत्वपूर्ण मुद्दाहरूको बारेमा छलफल गरियो।…

Continue Readingगान्तोक नगर निगमको लागि समन्वय बैठक सम्पन्न

स्वतंत्रता दिवसमाथि मानेबोङ-देन्तामको सभा

७९औं स्वतंत्रता दिवसलाई लिएर मानेबोङ-देन्तामको महकुमा कार्यालयमा एक सामान्य बैठक सभा सम्पन्न भयो। क्षेत्र स्तरीय ७९ स्वतन्त्रता दिवसलाई लिएर मानेबोङ देन्ताम निर्वाचन क्षेत्रका विधायक सुदेश कुमार सुब्बाको अध्यक्षतामा छलफल गरियो।।

Continue Readingस्वतंत्रता दिवसमाथि मानेबोङ-देन्तामको सभा

सिक्किम भाजपाले भेट्यो राज्यपाल माथुरसङ्ग

सिक्किमको भाजपा प्रतिनिधि टोलीले आज गान्तोकस्थित राजभवनमा राज्यपाल ओमप्रकाश माथुरलाई भेटेको थियो। टोलीले सिक्किमभरि हालैका राजनीतिक हिंसा, विपक्षी आवाजहरूमाथि लक्षित आक्रमण र चुनावपछिको उत्पीडनका घटनाहरूलाई उजागर गर्दै एक प्रतिवेदन बुझायो।…

Continue Readingसिक्किम भाजपाले भेट्यो राज्यपाल माथुरसङ्ग