Sikkim BJP meets Governor Mathursang
Sikkim BJP meets Governor Mathursang

सिक्किम भाजपाले भेट्यो राज्यपाल माथुरसङ्ग

Share this news

सिक्किमको भाजपा प्रतिनिधि टोलीले आज गान्तोकस्थित राजभवनमा राज्यपाल ओमप्रकाश माथुरलाई भेटेको थियो। टोलीले सिक्किमभरि हालैका राजनीतिक हिंसा, विपक्षी आवाजहरूमाथि लक्षित आक्रमण र चुनावपछिको उत्पीडनका घटनाहरूलाई उजागर गर्दै एक प्रतिवेदन बुझायो। टोलीद्वारा सिक्किम राज्यको रणनीतिक सीमावर्ती स्थानलाई ध्यानमा राख्दै लोकतान्त्रिक स्थानको क्षय र बिग्रँदै गएको कानून व्यवस्थाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरियो। राज्यपालले टोलीलाई यो विषयलाई गम्भीरतापूर्वक लिइने आश्वासन दिएको जानकारी पाइएको छ।

Sikkim BJP meets Governor Mathursang

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा