७९औं स्वतंत्रता दिवसलाई लिएर मानेबोङ-देन्तामको महकुमा कार्यालयमा एक सामान्य बैठक सभा सम्पन्न भयो। क्षेत्र स्तरीय ७९ स्वतन्त्रता दिवसलाई लिएर मानेबोङ देन्ताम निर्वाचन क्षेत्रका विधायक सुदेश कुमार सुब्बाको अध्यक्षतामा छलफल गरियो।।