भारतीय गोर्खा सङ्घद्वारा बलिदान दिवस पालन

भारतीय गोर्खा सङ्घ, कोलकाताद्वारा सोमबार बलिदान दिवस पालन गरिएको थियो। उक्त समितिकी प्रमुख बबीता राईद्वारा अध्यक्षता गरिएको समारोहमा स्वाधीनता संग्रामी मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जली चढाइयो। 5/1, क्यानल रोड, हेस्टिंग्सकोलकाता 22…

Continue Readingभारतीय गोर्खा सङ्घद्वारा बलिदान दिवस पालन

मेयर गौतम देबले श्रद्धाञ्जली दिए शहीद मेजर दुर्गा मल्ललाई

सिलगढी नगर निगमका मेयर गौतम देबले स्वाधीनता सेनानी शहीद मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जली अर्पण गरे। यहाँको वीर जवान चौकमा अवस्थित शहीद मल्लको सालिकमा देबले श्रद्धाञ्जली अर्पण गरे। यसक्रममा, डिप्युटी मेयर…

Continue Readingमेयर गौतम देबले श्रद्धाञ्जली दिए शहीद मेजर दुर्गा मल्ललाई

कलकत्तामा भाषा मान्यता दिवस भव्यरुपमा पालन

लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताको तत्वावधानमा हिजो कलकत्तामा भाषा मान्यता दिवस भव्यरुपमा पालन गरियो। कार्यक्रमको सभापति श्रीमती देविका मोक्तान, प्रमुख अतिथि डा. राजेन्द्र भण्डारी, विशिष्ठ अतिथि समाजसेवी सुश्री रंगु…

Continue Readingकलकत्तामा भाषा मान्यता दिवस भव्यरुपमा पालन