एफआईजी-को सदस्यहरू भर्मिक मलको पुबोङमा
मजुवा, 9 दिसम्बर(निसं): हातेमालो एफआईजी-को सदस्यहरू भर्मिक कम्पोष्ट मलको निम्ति पुबोङ आलुबारी पुगेका थिए। मजुवा ग्राम अन्तर्गत हातेमालो एफआईजीका सदस्यहरू भर्मिक कम्पोष्ट मल बनाउने तर्खर गर्दै मल बनाउने तयतरिका बुझ्न…