दही-चिउरा खाने पर्व पालन गर्दै धान रोप्दै कृषकहरु
बिजनबारी,30 (निसं): असार पन्ध्र, कृषि अनि जीवनसित सम्बन्धित मानिसहरुको विशेष दिनको पर्व हो। यो दिन धान रोपाइ गरी दही र चिउरा खाएर कृषि पर्वको रूपमा मनाइने चलन छ । कृषि…
बिजनबारी,30 (निसं): असार पन्ध्र, कृषि अनि जीवनसित सम्बन्धित मानिसहरुको विशेष दिनको पर्व हो। यो दिन धान रोपाइ गरी दही र चिउरा खाएर कृषि पर्वको रूपमा मनाइने चलन छ । कृषि…
सिक्किमका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङको सोच अनि परिकल्पना भनेकै प्रकृति संरक्षण र आत्मनिर्भर कृषि विकासतर्फ ठूलो परिवर्तन गर्नु हो त्यसैले कृषकहरूको मनोबल उच्च बनाउनुका साथै उत्पादन वृद्धि गर्ने…
असार महिनासँगै देशभरि मनसुन सक्रिय बनेको छ । किसानहरू धान रोपाइँमा व्यस्त रहेका बेला निरन्तर वर्षाले तराईदेखि पहाडसम्मका सडकहरू अवरुद्ध बनाइरहेका छन् । विशेष गरी पूर्वी नेपालका इलाकामा पहिरोका घटनाहरू बढ्दै गएका छन्, जसले जनजीवनमा असर पु¥याएको छ । यातायात प्रभावित भएको छ भने कतिपय स्थानमा बिद्यालयसमेत बन्द गर्नुपरेको छ । खेतीपातीका हिसाबले यो समय सकारात्मक मानिए पनि प्रकोप व्यवस्थापनमा सरकारको तयारीप्रति स्थानीयवासी असन्तुष्ट देखिएका छन् ।