जिल्ला अस्पतालको बन्द एमआरआई मशिनको भाजपाको जाँच

Share this news

दार्जीलिङ,22 नोभेम्बर(निसं): भाजपा युवा मोर्चाका अध्यक्ष निरज बान्तावा राईले दार्जीलिङ 
 जिल्ला अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिनको बारेमा मिडियालाई सम्बोधन गर्दै यसबारे
 जानकारी दिए अनुसार, दार्जिलिङ जिल्ला अस्पतालम भएको एमआरआई स्क्यान मेसिन लामो 
समयदेखि बिग्रिएको र सञ्चालनमा नआएको छ र जसका कारण आम जनताले समस्या भोग्नु परेको छ। 
उनीहरूले अनुमान लगाए भनेका छन् ,  दार्जीलिङ  जिल्ला अस्पतालको एमआरआई मशिन कसरी 
बारम्बार बिग्रन्छ जबकि उत्तर बंगाल मेडिकल कलेजको एमआरआई स्क्यान मेसिन  दैनिक प्रयोग पछि
 पनि सहज रूपमा चल्छ। यस सम्बन्धमा उनीहरूले पहल र खोजी गर्नेछन् यदी यस एमआरआई मशिन
 बन्द हुनु कसैको निजि स्वार्थ छ भनी उनीहरू विरुद्ध कानुनी कार्वाही गर्नेछौं भनी भाजपा युवा मोर्चाका 
अध्यक्ष निरज बान्तावा राईले भनेका छन्।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ