रोहिणीमा सड़क निर्माणतको शिलान्यास
पंखाबारी, (निसं)ः खरसाङ खण्ड अन्तर्गत रोहिणीको रत्नाड्याङ गाउँदेखि आलेटप झीलसम्म जाने सड़क निर्माण कार्यको शिलान्यास मंगलवार पंखाबारी लङ्भ्यू अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट गरियो। यस अवसरमा घैयाबारी तीन…
