आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो
खरसाङ, (निसं): इष्ट जोन किक बक्सिङ च्याम्पियनशीप 2025 मा स्वर्ण पदक विजेता आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति दार्जीलिङ पोलिटेक्निक इन्सटिच्युट खरसाङ्मा सम्मान जनाइयो। आसना छेत्रीलाई संस्थानका प्रिन्सिपल दिपा प्रधान, प्रा.…
