टिस्टा प्रभावित क्षेत्रको निम्ति तत्काल कदम उठाउने माग गर्दै प्रधानमन्त्रीलाई बीपी बजगाईँको पत्र
खरसाङ, (निसं)ः खरसाङ्का विधायक बीपी बजगाईँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रचार गरेर टिस्टावासीको निम्ति गुहार मागेका छन्। बजगाईँले पत्रमा प्रधानमन्त्रीलाई वर्तमान टिस्टाको अवस्था र यसको समस्याको बारेमा अवगत गराएका छन्। तिनले…