सूचना अनि सांस्कृतिक विभाग खरसाङ्को आयोजनामा कवि गुरु रवीन्द्रनाथ ठाकुरको वाइसे श्रावण दिवस पालन
खरसाङ, (निसं)ः खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग अनि सुकना उच्चतर माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कवि गुरु रवीन्द्रनाथ ठाकुरको वाइसे श्रावण दिवस पालन गरिएको छ। विद्यालयको प्रेक्षागृहमा सम्पन्न कार्यक्रमको अध्यक्षता…