मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले लोकतन्त्र संकटमा पर्ने निश्चित भएको छः बीपी बजगाईँ
खरसाङ, (निसं): पश्चिम बंगाल निर्वाचन आयोगको वेबसाइटमा मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले जनसाधरणलाई डाटा खोज्न र जाँच्न असुविधा भएको, मतदाता सूची टेक्स्ट फर्म्याटमा नभएकोले यसमा दोहोरो दाखिल वा अनियमितता पत्ता…