शंकर घोषले स्पष्ट धारणा राख्नुपर्ने सुझाव

Share this news

खरसाङ, (निसं): सुकुना क्षेत्रका भाजपा नेतृत्व अजय शर्माले भारतीय जनता पार्टीका नेता तथा विधायक शंकर घोषलाई एउटा प्रेस सम्मेलन आयोजना गरेर सिलगढ़ीमा घटित घटनाबारे आफ्नो स्पष्ट धारणा राख्ने आग्रह गरेका छन्‌‍। तिनले शंकर घोषबाट हालैको घटनासँग सम्बन्धित विषयहरूमा स्पष्ट र जिम्मेवार अभिव्यक्ति दिनुपर्ने बताएका छन्‌‍। शर्माले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले केवल भोट ब्याङ्क सुरक्षित गर्नका निम्ति भाजपा नेतृत्वमाथि आरोप लगाउने र समाजमा अस्थिरता सिर्जना गर्ने रणनीति अपनाएको आरोप लगाएका छन्‌‍। तिनले जनताको भावना र समुदायको एकतालाई भड्काउने प्रयास गरिँदैछ भन्दै तिनीहरू यसमा चुप लागेर नबस्ने बताएका छन्‌‍। शर्माले विधायक घोष यस विषयलाई लिएर जनता समक्ष आउनु आवश्यक छ भनी बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।