खण्ड विकास अधिकारीसँग भेटवार्ता
खरसाङ, (निसं): बुधबार दार्जीलिङ पुल बिजनबारी खण्ड अन्तर्गत रहेका विभिन्न चर्चका पास्टर, एल्डरहरूद्वारा दार्जीलिङ पुल बिजनबारीका खण्ड विकास अधिकारीसँग भेटवार्ता गरेको जानकारी प्राप्त भएको छ भेटवार्तामा विशेषगरी अल्पसंख्यक समूदायले भोग्न…