अनिल लोप्चन पार्टीबाट निष्कासित
खरसाङ, (निसं)ः गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सहसचिव एवं प्रवक्ता अनिल लोप्चनलाई पार्टीबाट निष्कासन गरिएको छ। बुधवार गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति कार्यालय सचिव दिपेन्द्र देवानले अनि लोप्चनलाई पार्टीको पद…
