ममता ब्यानर्जीप्रति कृतज्ञ अनित थापा
खरसाङ, (निस): राज्यकी मुख्यमन्त्री अनि अल इण्डिया तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीप्रति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले कृतज्ञता व्यक्त गरेका छन्। राज्यकी…
