बीस प्रतिशत बोनसको लागि भागोप्रमो ट्रेड युनियनद्वारा चियाबारीहरुमा गेट मिटिङ गरेर अनित थापालाई दिए धन्यवाद
खरसाङ, (निसं): पश्चिम बङ्गाल सरकारको श्रम विभागबाट यसपाली चियाबारी श्रमिकहरुलाई 20 प्रतिशत बोनस दिनु पर्ने एडभाजरी जारी गरिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन…