सार्वजनिक संस्थान सुधार अपरिहार्य: सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरुको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताउनुभएको छ। गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयानुकूल ढंगले सार्वजनिक…
