राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसको सेती खोलामा पहिरो गएपछि यातायातमा समस्या भएको छ। जसले गर्दा गाडीहरू लाटपञ्चर भएर ओहोर-दोहोर गरिरहेको भए तापनि त्यहाँ पनि जाम लागेर समस्या सृष्टि भएको छ।

Continue Readingराष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

रिन्छेनबुङ क्षेत्रका बासिन्दाहरूले आफ्नो क्षेत्रमा विधायक एरूङ लेप्चालाई जहिले पनि साथ र सहयोग गरिरहने वाचा गरेका छन्।

Continue Readingविधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

सत्तारूढ एसकेएम सरकारप्रति क्यापको आरोप

सिक्किममा क्यापका कार्यकर्ताहरूद्वारा सत्तारूढ सरकारले अन्य पार्टीका कार्यकर्ताहरूप्रति अन्याय गरेको आरोप लाएको छ।

Continue Readingसत्तारूढ एसकेएम सरकारप्रति क्यापको आरोप