नेपाली सांस्कृतिक समितिद्वारा स्वास्थ्य जाँच शिविर
सालुगढामा सञ्चालित नेपाली सांस्कृतिक समितिद्वारा आइतबार स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको थियो। जसमा ठूलो सङ्ख्यामा विभिन्न रोगीहरूले आफ्नो स्वास्थ्य जाँच गराएका थिए। उक्त शिविरमा सहयोग दिने सम्पूर्ण स्वास्थ्य अधिकारीहरू, स्वयंसेवीहरू…