देउसे डाँडा प्राथामिक पाठशाला हावापानीले क्षति

मिरिक महकुमा अन्तर्गत मिरिक बस्ती लेप्चा डाँडा देउसे डाँडा प्रथामिक पाठशाला रातभरिको हावापानीले क्षति गरेको छ। हावाले प्राथमिक पाठशाला भवनको छानाहरू उडाइदिएको छ भने कक्षाभित्र पानी पसेर पठन पाठनमा समस्या…

Continue Readingदेउसे डाँडा प्राथामिक पाठशाला हावापानीले क्षति

राष्ट्रिय राजमार्ग दस सुचारू

सोमबार बेलुका राष्ट्रिय राजमार्ग दसको उन्तीस माइलमा पहिरो झर्दा बाटो थुनिएको थियो। अहिले त्यो ठाउँ सफाइ गरेपछि सुचारू भएको जानकारी पाइएको छ।

Continue Readingराष्ट्रिय राजमार्ग दस सुचारू

पीएस तामाङको मिर्गौला रोगी प्रसन छेत्रीप्रति उदारता

सिक्किमका मुख्यमन्त्रीले पश्चिम बंगालको जयगाउँका मिर्गौला रोगी प्रसन छेत्रीलाई भेटे। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेले जयगाउँका २४ वर्षीय मिर्गौला रोगी प्रसन छेत्रीलाई भेटेर उनको अवस्थाबारे बुझेका छन्। जसलाई मिर्गौला प्रत्यारोपणको…

Continue Readingपीएस तामाङको मिर्गौला रोगी प्रसन छेत्रीप्रति उदारता