सोमबार बेलुका राष्ट्रिय राजमार्ग दसको उन्तीस माइलमा पहिरो झर्दा बाटो थुनिएको थियो। अहिले त्यो ठाउँ सफाइ गरेपछि सुचारू भएको जानकारी पाइएको छ।