गोर्खे विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति प्रतिवाद

सिलगढीको हाकिमपाडा क्षेत्रमा डुवर्सकी गोर्खे विद्यार्थीहरूमाथि ‘विदेशी’ भन्दै दुर्व्यवहार अनि अपमानजनक व्यवहारले सम्पूर्ण गोर्खा जातिको आत्मसम्मानमा गम्भीर चोट पुर्यािएको छ। सिलगढी नगर निगमकी काउन्सिलर शोभा सुब्बा घटनास्थलमा पुगेर जायजा लिएकी…

Continue Readingगोर्खे विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति प्रतिवाद

आइजीजेफ तराई संयोजक आयुष अधिकारीको भर्त्सना

सिलगढीमा सोमबार एकजना गोर्खे चेलीमाथि भएको दुरव्यवहार अनि अपशब्दको घोर भर्त्सना गर्दै आइजीजेफ पार्टीको तराई क्षेत्रका संयोजक आयुष अधिकारी।

Continue Readingआइजीजेफ तराई संयोजक आयुष अधिकारीको भर्त्सना

ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि दौडको प्रमोशन

तीनधारे हिल 10 किलोमीटर दौडको प्रमोशनको लागि दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल‌ दौडको आयोजन सोमबार गरिएको थियो।‌ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमीटर दौड प्रतियोगितालाई लिएर हिमालयन रनर घुम दार्जीलिङका…

Continue Readingड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि दौडको प्रमोशन