क्रामाकपा दा.अ. कमिटिद्वारा पार्टीको 29औं स्थापना दिवस पालन
क्रामाकपा पार्टी दार्जीलिङ आञ्चलिक कमिटीको तत्वधानमा क्रामाकपाको 29औं स्थापना दिवस क्रामाकपा पार्टी कार्यालय रतनलाल ब्राह्मण स्मृति भवनमा आइतबार आयोजन गरिएको थियो। कार्यक्रमलाई अघि बढाउँदै सर्वप्रथममा क्रामाकपा परामर्श कमिटीका चेयरम्यान कम०…
