लाभार्थीलाई स्वागत, जीसीआई सीट र टोकन वितरण
मन्त्री तथा क्षेत्र विधायक साम्दुप लेप्चा, अधिकारीहरू अनि सम्बन्धित प्रतिष्ठित व्यक्तिहरूद्वारा मंगन जिल्लाको ३१-अचेन मंगन निर्वाचन क्षेत्रका लाभार्थीहरूलाई स्वागत तथा जीसीआई सीट र टोकन वितरण कार्य गरियो।

सोशियल मिडियाको दुरुपयोग गरेको आरोपमा लोअर किजोमवासी ३० वर्षीय बिकी शर्मा/ क्षेत्रीलाई १० वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ।
शनिबार दिउँसो दुइ बजेदेखि सडक खोलिन सक्ने बताइएको राष्ट्रिय राजमार्ग १० मा फेरि ढुङ्गा मूढा झरेको छ। जसले गर्दा उक्त सडक आज खोलिन गाह्रो भएको हाम्रा प्रतिनिधिले जानकारी गराएका छन्।