माकपामाथि भ्रम नफैलाउने किस्मत तामाङको अनुरोध
माकपालाई लिएर मानिसहरूमा भ्रम भइरहेको कुरालाई दर्शाउँदै माकपा जिल्ला सदस्य किस्मत तामाङले पार्टीको नाउँमा भएको पार्थक्यता बताएका छन्। यसक्रममा उनले नबुझिकन भ्रम नफैलाई दिने अनुरोध तामाङले गरेका छन्।
माकपालाई लिएर मानिसहरूमा भ्रम भइरहेको कुरालाई दर्शाउँदै माकपा जिल्ला सदस्य किस्मत तामाङले पार्टीको नाउँमा भएको पार्थक्यता बताएका छन्। यसक्रममा उनले नबुझिकन भ्रम नफैलाई दिने अनुरोध तामाङले गरेका छन्।
बिश्व कवि रबीन्द्र नाथ ठाकुरको पूण्यतिथि शुक्रबार मङपु रबीन्द्र भवनमा कविलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। बिदुर कार्कीको अध्यक्षतामा आयोजित समारोहमा जीटीए लाब्दा-मङपू समष्टि सभासद रतन थापा प्रमुख अतिथि थिए। रबीन्द्र…
खरसाङमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा यसपाली पनि नेवार जातिको पर्व क्वाँटी पूर्णिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथमा पालन गरिने भएको छ। यसै विषयलाई लिएर खरसाङको भीमेश्वर मन्दिर…