पञ्चतत्वमा विलिन भइन् साहित्यकार उर्मिला घिसिङ
विगत ६० कै दशकदेखि नेपाली साहित्यमा योगदान पुर्यााउँदै आएकी पाठकप्रिय साहित्यकार उर्मिला घिसिङ शुक्रबार पञ्चतत्वमा विलीन भइन्। श्रीमती घिसिङले बुधबार साँझ ६ बजरे ५५ मिनटमा अन्तिम श्वास फेरिन् भने शुक्रबार…