समष्टि स्तरीय 79 औं स्वतन्त्रता दिवस आयोजित
तीनधारेको मिठाई डाँडास्थित खेल मैदानमा तीनधारे महानदी समष्टि स्तरीय 79 औं स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन शिक्षक समिति तीनधारे महानदी समष्टि कमिटीको आयोजनामा…