मृगौला रोगीको उपचारार्थ सहयोग गरिदिने अनुरोध
मलट चियाकमान निवासी प्रितम राई मृगौला रोगले थलिएपछि उनको मृगौला प्रत्यारोपणको लागि धेरै रकम लाग्ने हुनाले अर्थ संग्रह गर्न चियाकमानका युवाहरू अनि शुभचिन्तकहरूले शनिबार मिरिक पर्यटन केन्द्रमा गीत प्रस्तुत गरेर…